काठमाण्डौं: भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।
भि २३ फाइभजी चाडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध कम्पनीले जनाएको छ ।
भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउने जनाइएको छ ।
समाचारअनुसार भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ ।
यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया