काठमाण्डौं : पपुवा न्युगिनी पीएनजी ले त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा मलेसियालाई पराजित गरेको छ ।
शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई ८ विकेटको फराकिलो जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर १९९ रन बनायो ।
यो जितसँगै पीएनजीले आफ्नो लगातार ९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलको पराजयलाई तोडेको छ ।
तपाइँको प्रतिक्रीया