काठमाडौं : घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी २० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।
तपाइँको प्रतिक्रीया