२०८२ असार ७ शनिवार

राशिफल

राप्रपाका दुई प्रदेशमा पार्टी अध्यक्ष चयन

काठमाडौं  :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई प्रदेशमा पार्टी अध्यक्ष चयन गरेका छन् ।

अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रुपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।

राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन भएको  जानकारी दिए