२०८२ असार ७ शनिवार

राशिफल

काठमाडौंको टोखामा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला हुने

काठमाडौं :  नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ ।

काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली आज मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्ने जनाएको छ ।

अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । हिजो शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए ।