काठमाडौं : गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका २ आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ ।
आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको बुझिएको छ ।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लगिएको उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए
तपाइँको प्रतिक्रीया