काठमाडौं : ,ट्रयाक्टरबाट खसेर जुम्लामा १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा चन्दननाथ नगरपालिका ७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
तपाइँको प्रतिक्रीया