काठमाडौं : विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार खोजी गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टी बाहिरका योग्य व्यक्तिलाई पनि तराजु चिह्नबाट प्रतिस्पर्धा गराउने भन्दै विवेकशील साझाले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।
‘स्थानीय चुनावमा देशैभरि हामी विवेकशील साझाका सहित बाहिरका पनि इमान्दाररसक्षम व्यक्तिहरूलाई विवेकशील साझा पार्टीको ‘तराजु’ चुनाव चिह्न लिएर उम्मेदवार बन्न आह्वान गर्दछौँ’ विवेकशील साझाले सूचनामा भनेको छ ।
तपाइँको प्रतिक्रीया