डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक एसपी शारदाप्रसाद चौधरीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया