२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज चैत्र २२ गते, तपाईको आजको राशिफल हेर्नुहोस

आज चैत्र २२ गते, तपाईको आजको राशिफल हेर्नुहोस

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ       

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा 

भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

 

तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते 

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे 

सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । यात्राबाट टाढै रहनु राम्रो ।

 

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा 

आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

 

वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो   

बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

 

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 

कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

 

 

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु 

आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

 

मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि 

आज कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

 

 

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि 

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।