२०८२ जेठ ३२ शनिवार

राशिफल

एमालेका अध्यक्ष केपी शर्मा ओली आज विरगञ्जमा

Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM’s secretariat/Rajan Kafle

काठमाडौं  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई एमाले प्रवेश गराउन वीरगञ्ज गएका छन ।

ओली मंगलवार बिहान साढे ११ बजेको उडानबाट काठमाडौंबाट सिमरा विमानस्थलमा उत्रिने र त्यहाँबाट वीरगञ्ज आउने कार्यक्रम रहेको पर्साका एमाले नेता बसुरुद्दिन अन्सारीले बताए। वीरगञ्जमा आज आयोजना हुने कार्यक्रममा ओलीले विभिन्न दलबाट जनप्रतिनिधि भएका १० जनाभन्दा बढीलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ। कार्यक्रमको तयारी पूरा भएको बताए।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका प्रमुख विजयकुरमा सरागवी यसअघि नै एमाले प्रवेश गरिसकेका छन्। उनी जनता समाजवादी पार्टीबाट महानगर प्रमुखमा निर्वाचित भएका थिए।