काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।
‘
ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधि रहेको हल्ला चलाएको पनि बताए । ‘केपी ओली मधेसविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले। ६० वर्षदेखि मत मधेसको बासिन्दा र ६० वर्षदेखि मधेसमा बसेको उनले बताएका छन् ।
तपाइँको प्रतिक्रीया