काठकाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’ को दौरानमा मंगलबार नेपाली शान्ति सैनिक घाइते भएका हुन् ।
प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा खटिएको टोलीलाई विद्रोहीले फाइरिङ गर्दा नेपाली सैनिक घाइते भएको सेनाले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
घाईते शान्ति सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल ९२ अस्पतालमा थप उपचार भईरहेको सेनाले जानकार िदिएका छन् । घाइतेको विवरण भने स्पष्ट पारिएको छैन् ।
तपाइँको प्रतिक्रीया