काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा अभिषेक थापाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।
अभिषेकले आज बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् ।
गत मंसिरमा सम्पन्न महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका हुन ।
तपाइँको प्रतिक्रीया