काठमाडौं : नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे दोब्बर मतले अगाडि बन्न सफल भएका । अपरान्ह ३ बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले १०७५ मत पाएका छन् ।
सम्पुर्ण मतपरिणामको तालिकालाई निम्नानुसार हेर्न सकिन्छ :
तपाइँको प्रतिक्रीया