२०८२ जेठ ३१ शुक्रबार

राशिफल

काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन

काठमाण्डौं : नेपाली काँग्रेसले ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेको छ ।

काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेका हुन् ।