२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सर्लाहीमा गोली लागेर एक युवकको मृत्यु

काठमाण्डौं : सर्लाही सदरमुकाम मलंगवामा गोली चलेको छ । गोली लागेर एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ ७ स्४० बजेतिर मलगंवा नगरपालिका(९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रहरीका अनुसार उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो ।