२०८२ जेठ ३२ शनिवार

राशिफल

सुनको भाउ आज ९९ सय हजार रुपैयाँमा कारोवार हुँदै

काठमाण्डौ : सुनको भाउ आज तोलामा ९९ सय हजार रुपैयाँमा पुगेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९९ सय हजार रुपैयाँमा पुगेको हो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।