२०८२ जेठ ३२ शनिवार

राशिफल

राष्ट्रपति भण्डारीले गरिन् कानुनमन्त्री नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा गोविन्द प्रसाद शर्मा, कोइरालालाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको ७८ को उपधारा ९१० बमोजिम सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गोविन्द प्रसाद शर्मा, कोइरालालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।