२०८२ जेठ २२ बुधबार

राशिफल

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सोही समयावधिमा कसैको पनि मृत्यु भने भएको छैन ।

मन्त्रालयको तथ्याङक अनुसार हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् कोभिडको खोप लगाउनेको संख्या ५००९३ जना रहेको छ ।