२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कमल थापाले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् ।

स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्ने भएका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन लगाएत चुनावको चिह्न सार्वजनिक गर्ने कार्य तालिका रहेको पाटीले जनाएको छ ।