काठमाण्डौं : ललितपुरका ईभांशु यादवले All India Open Quota seat मा Record Break गरेका छन् । ललितपुर महानगरपालिका—२५, भैंसेपाटी, बस्ने १७ वर्षीय इभांशु यादवले नेपालबाट Ministry of Education, Ministry of Health and Family Welfare, Government of India, National Eligibility Cum Entrance Test, NEET (UG)-2021 को] MBBS Entrance Exam मा 99.6651499 Percentile ल्याई { Foreign Category, General seats बाट भाग लिइ करिब १७ लाख विद्यार्थी NEET-2021 Aspirants बाट All India Topper Rank हाँसिल गरेका हुन् ।
विदेशी विद्यार्थीबाट All India Medical Entrance-2021 मा All India Topper Rank ल्याई { All India Institute of Medical Science (AIIMS), Rishikesh मा भारत सरकारको छात्रवृतिमा MBBS Course मा Admission गरेका हुन् ।
Government of India, Ministry of Health and Family Welfare, Directorate General of Health Service, Medical Counselling Committee (MCC) बाट Allotted seats, All India Open Quota मा AIIMS, Rishikesh मा भारत सरकारको छात्रवृतिमा MBBS पढ्नको लागि भर्ना भई नेपाल र नेपालीको शान र इज्जत बढाएको छ ।
बुबा Dr. Er. Indra Narayan Yadav र आमा Mrs. Vibha Kumari Yadav को कोखबाट पहिलो सन्तानको रुपमा इभांशु यादव को जन्म वि.सं.२०६१ अषाढ १९ (03 July, 2004) मा आमा Mrs. Vibha Kumari Yadav को जन्म दिनमा काठमाडौंको प्रशुतिगृह, थापाथलीमा भएको हो ।
सप्तरी जिल्ला तिरुहुत गाउँपाालिका.—०५ स्थायी घर भएका ईभांशुको जन्म काठमाडौँमा भयो । बाल्यकालको पढाई प्रि क्लास लालीगुराँस English Boarding School शंखमुल, नयाँ बानेश्वर हुँदै कक्षा २ सम्मको पढाई Genius English School भैँसेपाटी ललितपुर बाट कक्षा प्रथम भई उतीर्ण गरिसकेपछि कक्षा ३ देखि कक्षा १२ सम्मको पढाई Modern Indian School, चोभार काठमाडौँमा गरेका थिए ।
कक्षामा जहिले पनि प्रथम हुने ईभांशु कक्षा १० को CBSE Board मा ९४.६% ल्याई School Topper र Mathematics र Social Science मा All India Topper मा बने । कक्षा १२ को CBSE Board Exam मा ९७.६% ल्याई Science Stream मा School Topper घोषित भए ।
उनि कक्षा १२ को Result 31 July 2021 मा प्रकाशित भएको उच्च शिक्षामा के पढ्ने, नपढ्ने, हुनतस् पहिलादेखि नै इमांशुको सोच Astronaut बन्ने थियो तर इमांशुको आमा वेला वेलामा घरमा बिरामी हुंदा Doctor ले Prescribe गरेको Trial Medical मा चित नबुझि MBBS पढ्ने निर्णय गरेको इमांशुले कोरोनाको LOCKDOWN मा नेपालमा NEET तयारीको लागि कुनै पनि ठाउँमा कोचिङ सेन्टरहरु नभएको र India जाँदा पनि Lockdown भएको कारणले एकदम तिखो र विवेकशील दिमाग भएको इभांशुले नआत्तिकान YouTube Channel बाट YouTube को Video हेरि हेरि करिब १ महिना १० दिन मा NEET Entrance को सम्पूर्ण तयारी गरि September 12, 2021 मा India को सिलिगुडी Center बाट NEET Entrance Examination-2021 मा,
उच्च Tough परिक्षामा ९९.६६५१४९९ Percentile ल्याई All India Topper Rank भई नेपालको विश्वस्तरमा शान र इज्जत बढाएको छ।
सानै देखि एकदम विवेकशील र असाध्यै मिहिनेती रहेको कारण ईभांशुलाई घरमा सानी आमा रिषिका कुमारी यादबले राखेका “विवेक” नामले बोलाइन्छ । असाध्यै तिक्ष्ण भएका कारण ईभांशु कक्षा ८ पढ्दै गर्दा खैरी अमेरिका (United State of America, USA) को NASA Visit गर्ने मौका पाए।
IVANSHU YADAV IS THE BOARD TOPPER OF MODERN INDIAN SCHOOL IN CLASS 12, 2021.
त्यहाँ Zero Gravity मा रमाएका ईभांशु ५-५ बर्ष, १०-१० बर्ष गरि NEET Entrance Exam-2021 को कोचिंग लिएका बिधार्थीहरु लाई उछिन्दै India भरिमा करिब 17 लाख बिधार्थी मध्ये विना कोचिंग विदेशी बिधार्थी बाट All India Open Seat मा,
Government of India को MCC and Government of India, Ministry of External Affair, Embassy of India , Kathmandu, Nepal बाट Selection भई AIIMS-Rishikesh मा MBBS पढ्ने सम्भवत: प्रथम नेपाली हुन् ।
Modern Indian School Family congratulates the ex-students who were able to crack the Medical examination this Year (2021-2022).
- IVANSHU YADAV cracked NEET (2021) got admission in AIIMS Rishikesh, INDIA.
- AYUSHI SRIVASTAVA matched USMLE, USA.
- VIVEK JHA matched USMLE, USA.
इमांशु कक्षा ११ मा पढ्दा All Nepal Mathematics Competition मा पनि पहिला भएका हुन्। कक्षा १२ को Mark Sheet लिन बुवासंग , चोभार काठमाडौँ जाँदाखेरी Principal sir, Mr. Raju Peter ले “आपके बेटा बडा डाक्टर बनेगा” भनेर मेरो बुवालाई भन्दा म अत्यन्तै खुशी भएको ईभांशुले सुनाउँछ ।
बुवा आमाको मिहिनेत तथा लगनबाट प्रेरित भएको ईभांशुको MBBS पढेर नेपाल र भारत को गरिब जनताहरुलाई नि:शुल्क उपचार गर्ने इच्छा रहेको र सो कुरा अहिलेदेखि नै सोहि School मा कक्षा ९ मा पढ्ने बहिनी इशा यादवलाई पनि सिकाउने गरेका छन् ।
अन्तमा, पढने बेलामा जहिले नै प्रेरणा र हौसला दिने हजुरबुवा श्री लाल बिहारी यादव, हजुरआमा, मामा, माइजु, सानी आमा, सानो बुबा, Uncle, Unty तथा NEET-2021, MCC मा Registration गर्ने बेलामा Er. Arun Kumar Dubey, Sammarimal Rural Municipality-04 (रुपन्देही), Er. Jitendra Kumar Yadav, Marchabari Rural Municipality-01 (मर्चवार, रुपन्देही), तोप वहादुर रायमाझी (उपाध्यक्ष्य, नेपाल निर्माण वेबसIयी महासंघ), भैरहवा सहित अन्य शुभ चिन्तकको सहयोग लाई उहांले सम्झिन्छन् र मुरीमुरी धन्यबाद पनि दिन चाहन्छन् ।
ईभांशुको Success देखेर पुरै यादव परिवारमा खुशियाली छाएको छ ।
तपाइँको प्रतिक्रीया