२०८२ जेठ ३२ शनिवार

राशिफल

नेपालका अधिकांश प्रमुख दल विदेशी भूमिमा गठन भएका हुन :  राप्रपा नेपाल

काठमाडौं :  कमल थापा नेतृत्वको राप्रपा नेपालले नेपालका अधिकांश प्रमुख राजनीतिक दलहरु विदेशी भूमीमा गठन भएको आरोप लगाएको छ ।

वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र शुक्रबार जारी गर्दै सो पार्टीले राप्रपा नेपाल मात्रै नेपाली पहिचान सहित आफ्नै देशमा संगठित भएको दावी गरेको हो ।

‘नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएका हुन् भने राप्रपा नेपाल एक यस्तो दल हो, जुन नेपाली पहिचान सहित हाम्रो आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएको राप्रकाका अध्यक्षले बताएका छन। साथै १० पेज लामो विज्ञप्तिमा उल्लेख गरेका छन ।