काठमाडौं : सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषदका निर्णयहरु तल हेर्नुहोस –
तपाइँको प्रतिक्रीया