२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं : आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ ।

राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास र समृद्धिको हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

यद्यपि पार्टीको प्राथमिक वैचारिक राजनीतिक कार्यदिशा ‘संवर्द्धनवादी दर्शनका आधारमा राष्ट्रिय पहिचानका लागि हिन्दू राष्ट्रको पुनर्स्थापना ’ हुने राप्रपा नेपालले बताएको छ ।