काठमाण्डौं : ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ ।
ललितपुर महानगरपालिकाको मुख्य प्रयोजनमा सञ्चालन हुने प्रतियोगिता बैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भएको हो ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा प्रतियोगिता हुनेछ ।
तपाइँको प्रतिक्रीया