काठमाण्डौं : हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भएको छ।
तपाइँको प्रतिक्रीया