२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांगेलको वडाध्यक्षमा युजन बस्नेत सर्वसम्मत उम्मेद्वार

काठमाण्डौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै थुलुङ दुधकोशी गाउँपालिकाले वडाध्यक्षको टुंगो लगाएको छ।

नेकपा माओवादी केन्द्रले २ नम्बर वडामा युजन बस्नेतलाई सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बनाएको हो ।

वडाध्यक्षका उम्मेद्वार बस्नेतले आफुले चुनाव जितेको खण्डमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता जनताका आधारभूत कुराहरुलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।

साथै निर्वाचनमा अमुल्य मत दिएर बिजयी गराउँन अपिल समेत गरेका छन् ।

८ स्थानीय तह रहेको जिल्लामा ५२ वडा रहेको छ । आगामी बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ताको समय छ ।