२०८२ जेठ ३१ शुक्रबार

राशिफल

धनकुटामा एक व्यक्ति मृत अवस्था फेला

काठमाण्डौं : धनकुटामा एक व्यक्ति मृत अवस्था फेला परेका छन् । चौबिसे गाउँपालिका(२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्र बहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यता चितवनको भरतपुर महानगरपालिका(२९ सत्र किलोस्थित त्रिशुली नदी किनारमा तनहुँ देवघाट गाउँपालिका(४ बस्ने ५५ वर्षीय काम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहे