काठमाण्डौं : देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ ।
तपाइँको प्रतिक्रीया