काठमाडौं : तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारी रहेका छन् ।
भण्डारीलाई अदालतले २ वर्ष कैद सजाय तोकेको छ ।
तपाइँको प्रतिक्रीया