काठमाडौं : अविश्वास प्रस्ताव संसदबाट पारित भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् ।
अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने अहिले सवैमा खुलदुलि बढेको छ छ ।
पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल–एनका नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ ।
तपाइँको प्रतिक्रीया