काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दैछ ।
किर्गिस्तानमा हुने खेल बिहान पौने एघार बजे सुरु हुनेछ ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि भोली सोमबार ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।
तपाइँको प्रतिक्रीया