काठमाडौं : दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका ८ वनगाउँमा दुर्घटनामा परेको थियो ।
मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन्
उनीहरुको घोराहीमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया