२०८२ असार १० मङ्गलबार

राशिफल

सुनको भाउ आज ८ सय रुपैयाँले वृद्धि

काठमाण्डौ :  साताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर १ लाख रुपैयाँ नाघेको छ ।

अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।