काठमाडौंः नेकपा एकीकृत समाजवादीले आगामी बैशाख ८ गतेभित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने भएको छ।
शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो बैशाख ८ भित्र लगाउने गरी कार्यातालिका बनाएको छ।
तपाइँको प्रतिक्रीया