काठमाण्डौं : नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश ३(०१(२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका( ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया