२०८२ असार २ सोमबार

राशिफल

हत्या गरेर प्रहरीमा जानकारी

काठमाण्डौं :  कैलालीको मोहन्यालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् ।​

चुमा कुमारी थापा बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा जानकारी गराएकी छिन् ।