काठमाडौं : राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
तपाइँको प्रतिक्रीया