काठमाण्डौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दावी गरेका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौति दिए ।
बुधबार सुनसरीको इनरुवामा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै उनले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गरे ।
तपाइँको प्रतिक्रीया