२०८२ असार २ सोमबार

राशिफल

उपत्यकामा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

sf7df8f}F, !$ j}zfvM ufFp kmls{b} ;j{;fwf/0f sf7df8f}Fsf] sf]6]Zj/af6 dªunaf/ ufFp kmls{b} ;j{;fwf/0f . sf]le8–!( sf] lgoGq0f tyf /f]syfdsf nflu ;/sf/n] oxL j}zfv !^ ut]b]lv Ps xKtfsf nflu lgif]wf1f u/];Fu} pkTosf aflx/ hfg]sf] eL8 x’g yfn]sf] xf] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं : उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो ।

सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।