२०८२ जेठ २२ बुधबार

राशिफल

गठबन्धनमाथि आक्रोश पोख्दै ओलीले दिए नयाँ वर्षको शुभकामना

काठमाण्डौं: प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।

ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन र सरकारमाथि आक्रोश पोखेका छन् । नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे ।