काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बिहीबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बईमा हुने खेलमा दुई टोलीबीचको खेल साँझ ७ : ४५ बजे सुरु हुनेछ। राजस्थान आज चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
तपाइँको प्रतिक्रीया