२०८२ असार २ सोमबार

राशिफल

पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन्, भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् ।