एजेन्सी : अमेरिकाको रक्षा मन्त्रालयले प्रकाशन गरेको दस्तावेजमा नेटो सदस्य मुलुकहरूको आणविक हतियार केन्द्रको स्तरोन्नति गर्ने उल्लेख छ ।
नेटो सदस्य बेलायतले लाकेनहेथ गाउँमा पहिले पनि आणविक हतियार राखिएको थियो र अहिले पनि राख्न लागिएको हो ।
‘नेटोले विशेष हतियार सुरक्षित स्थानमा राख्ने संरचना निर्माणमा लगानी गर्नेछ । बेल्जियम, जर्मनी, इटली, नेदरल्यान्ड्स, बेलायत र टर्कीका आणविक हतियार भण्डारको स्तरोन्नति गर्नका लागि नेटोले ३८.४ करोड डलर लगानी गरेको दस्तावेजमा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रीया