२०८२ असार २ सोमबार

राशिफल

सबै एकतावद्ध भएर चुनावमा केन्द्रित होऔं :  प्रचण्ड

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

विहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन्।

‘हामी पूर्व स्थायी नेताहरु खुमलटारमा बसेका थियौ उनले भने,‘स्थानीय चुनावमा सत्ता गठबन्धनमा सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत हुनुपर्छ ।’

र्व स्थायी समिति सदस्य गणेश साहले भने,‘परिणाम देखिनेगरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’ यदी सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग तालमेल नगर्न निर्देशन दिएको छ ।