२०८२ असार २ सोमबार

राशिफल

स्वयम्भुमा १ युवकको शव भेटियो

काठमाण्डौं : स्वयम्भुस्थित भगवान पाउ नजिकै युवकको शव भेटिएको छ ।

करिब २२ वर्षीय युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।​

मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।

मृतकको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।