काठमाडौं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा. टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाखमा आउने जानकारी दिए । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ,’ डा. पोखरेलले भने ।
तपाइँको प्रतिक्रीया