काठमाण्डौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी २० शृंखला खेल्ने भएको छ ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मे सम्म चल्नेछ ।नेपालले जिम्बाबे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ ।
जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
तपाइँको प्रतिक्रीया