२०८२ असार २ सोमबार

राशिफल

बैतडीमा पानीको हाहाकार मच्चियो

काठमाण्डौं : बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।

दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् ।

सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।